Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
परम पुज्य वरिष्ठ धर्म गुरु श्री क्यब्ज्ये ठुल्शिक रिन्पोछे ज्युको चिरायु रहुनको अभिवादन प्रार्थना                Nepal Buddhist Nyingma Association Notice               स्वर्णपदक बिजेता आङबाबु शेर्पालाई SMS भोट दिनुहोस:               सुचना               नेपाल बौद्ध ङिङमा संघको हार्दिक निमण्त्रणा               अष्ट्रेलियाबासी नेपालीहरुमा जरुरी सुचना!!               नेपाली समाजको ऐतिहासिक दस्ताबेज मंगोल भिजनको बिशेषंका प्रकाशन भयो               जरुरी सुचना!!               शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               
Photo Gallery >> धार्मिक महत्वको अत्ति महत्वपुर्ण तिर्थस्थल बज्र योगीनी मन्दिर (दोर्जे फोंमू) Photo: Tshering T Sherpa
 

पहाडमा अवस्थित बज्र योगिनि मन्दिर



ताईवानको बौद्ध मार्गीहरुद्वारा ध्यान गर्ने स्थल

Taiwan meditation center Bajra yogini

स्वर्णयूग लिचछवीकालिन महासाँघिक भिक्षु सँघको विस्व बिधालय (भारत बिहारमा नालन्द बौद्ध विस्व बिधालय हुँदाताक)

विस्व बिधालय प्राङगणमा रहेको कलि यूगको पनी (कल्वि छ्यु)

कहिले पनि ननिभ्ने कलि यूग देखिको आगो (कल्वि मे)

नारायणहिटीको धारा संग पौरणिक धार्मिक सम्बद्ध रहेको राजा बिक्रम देवको "दिपंकर आदीबुद्द्'को टाउको र स्तुपा। जहाँ तस्बिर खिचन मनाहि थियो।

Dipankar Adibuddha

राजा बिक्रम देवको पालामा जनताहरुलाई यस बिशाल कराईम घिउ तताएर भोज खुवाउथ्यो, त्यस समयदेखी यो कराई घोप्ट्याको अवस्थामा छ र यो कहिले पनि उत्तानो पार्नु हुन्न भन्ने उक्ति छ।


बज्र योगिनी देवी (तस्बिर खिच्न कडा प्रतिबंधको बाब्जुत लिएको तस्विर) यस् मुर्तिलाई साँखुबासी बौद्धमार्गी नेवार समुदायहरुले प्रत्येक वर्षको चैत्र शुक्ल पुर्णिमाको दिन खटमा राखेर पालै पालो बोकि नगर परिक्रमा गरिन्छ।



ध्यान गर्ने गुफाहरु जहाँ सात वटा गुफाहरु रहेको छन् भने प्रत्येक गुफामा १० जना सम्म मानिस बस्न सक्छ। जहाँ ङिङमा सम्प्रदायक धर्म गुरुहरुले प्रत्येक बर्ष जस्तो नै गुफा 'छाम' बस्छन्


गुफा भित्र रहेको धान कुट्ने ठँउ जुस समयमा एक गेडा चामलेले सारा नगरबासीलाई खाना ख्वाउन सकिन्छ भन्ने कथन छ।



मन्दिर आसपास रहेको बौद्ध स्तुपाहरु






सँगै रहेको यस मन्दिरमा स्वायम्भु चैत्य रहेको छ।

swayambhu stupa at Bajrayogini temple


प्रहरिलाई छलेर बज्रयोगिनी मन्दिर भित्र जुम गरेर खिचिएको बज्र योगिनि देविको तस्बिर टाउको मात्र

बौद्ध कलामा आधारित



धार्मिक अतिबादीहरुद्वारा भारतको नालन्द बौद्ध विस्व बिधालयमा आक्रामण गरि ध्वस्त पारिएको समयमा नै नेपालमा पनि शंकराचार्य प्रबेष गरी यस् मन्दिर नै ध्वस्त बनाउन् लागदा मन्दिर भन्द तल रहेको बौद्ध चैत्यलाई ढालिएको द्रिश्य्






sankhu Bajrayogini rice field

टाउको नभएको अवस्थामा भेटिएको चाँगुनारायण मन्दिरको पश्चिम द्वार भन्दा केहि तल दयनिय अवस्थमा रहेको भगवान बुद्दको मुर्ति, यसै सँग मिल्दो र् उस्तै आकारको मुर्ति केहि महिना अघाडी पशुपति आर्यघाटमा भेटिएको थियो।

ऐतिहाँसिक चाँगुनारायण मन्दिर, यस् मन्दिर भित्र प्रया बौद्ध शैलिको मुर्तिहरु रहेको छन् भने नेपालको सबै भन्दा प्राचिन शिला लेख पनि यहि पाएको छ, जो तिब्बती सम्भोटा "छ्यो यिग" मा लेखिएको छ।

मन्दिर भित्र सबै बौद्ध शैलिको मुर्तिहरु रहेको छन भने बाहिर केवल हिन्दुको लागी मात्र प्रबेश "Inter for only Hindus" भनेर बोर्ड राखेको छन। जो पशुपतिनाथको मन्दिर भक्तपुरको केहि मन्दिरहरुमा देखन सकिन्छ।

नेपालको प्राचीन शिला लेख, राजा मानदेवको पालामा तिब्बत सँगको धार्मिक र साँस्क्र्तीक अनि वैवाहिक संबन्ध हुनु भन्द अघाडिको। यो लीपि शुद्ध बौद्ध सम्भोटा लीपीमा रहेको छन। चाँगु नारायणमा रहेको गुठियार, सुरक्षकर्मि गाईड सबैलाई यो कुन लीपि हो ? भन्दा उनिहौर्हरु सबै अनबिज्ञा रहेको बताए। तर मैले भने यो तिब्बति सम्भोटा लीपि हो। गाईड बुकमा लेखिएको कत्ति कुराहरु गल्ति छन भनि सम्झाए।


बौद्ध शैलीको झ्याल



रु. दशको नोटमा देखिने देवताको तस्विर

bhote taalcha
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5658041 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com