Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
परम पुज्य वरिष्ठ धर्म गुरु श्री क्यब्ज्ये ठुल्शिक रिन्पोछे ज्युको चिरायु रहुनको अभिवादन प्रार्थना                Nepal Buddhist Nyingma Association Notice               स्वर्णपदक बिजेता आङबाबु शेर्पालाई SMS भोट दिनुहोस:               सुचना               नेपाल बौद्ध ङिङमा संघको हार्दिक निमण्त्रणा               अष्ट्रेलियाबासी नेपालीहरुमा जरुरी सुचना!!               नेपाली समाजको ऐतिहासिक दस्ताबेज मंगोल भिजनको बिशेषंका प्रकाशन भयो               जरुरी सुचना!!               शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               
Photo Gallery >> Old and new photo gallery around swayambhu stupa: New Photos:- By Tshering Tenjing sherpa
 

जिर्णोद्वार पछि स्वयम्भुको नयाँ रुप



Bairochana Buddha, स्तुपाको पुर्व तर्फ माथी वैरोचन बुद्ध (साङ्ग्ये नम्पर नाङ्जे) तल वाँयाबाट क्रमश ॐ आर्य कुन्तु जाङ्पो, ॐ आर्य सायी ङिङपो, ॐ आर्य नम्खि ङिङपो,लोपेन नाक्पो च्योद्पा,

13 Tiered disks rising like a crown represent the degrees of knowledge, the stair steps to nirvana,symbolized by the parasol at their summit.



स्तुपाको माथिल्लो भाग जहाँ नागराजाको ज्योतिर्मय नागमणी (नोरु)रहेको छ।

big vajra

स्तुपाको पश्चिम तर्फ रहेको अमिताभ बुद्ध "साङ्ग्ये वपागमे" तल बाट क्रमश: ॐ गुरु श्री शान्ती गुप्त,(गुरु पालश्यिवापा), आर्यलोकेस्वर (ज्यिकतेन वाङ्छ्यु), गुरु पद्म सम्भाव(गुरु पेमाज्युङने- गुरु रिन्पोछे), जलन्दरा(लोपेन जलन्दरा)




स्तुप भन्दा तल भित्र रहेको बिभिन्न देवि देवताको मुर्तिहरु




statue round of swayambhu stupa

harati mandir




सन १८६३ मा टाईलोर क्लरेन्स ब्रिटिस फोटोग्रफरले खिचेको तस्बिर यि दुर्लभ तस्बिरहरु बेलायतको संग्रहलयबाट हालसालै नेपाल झिकाको हुन भने अन्य तस्बिरहरु पनि अउने क्रम जारी रहेको बुझिएको छ।


1870 AD Swayambhu stupa

1901

photo: Kurt Boek 1901

जहनिय राणा शासकहरुको राज्यकालमा दयनिय अवस्थमा स्वायम्भु स्तुपा



water color

सन १९०१ मा शान्तिपुर गुफा यस भित्र पस्न सख्त मनाहि गरिएको छ राणाकामा कुनै एक राजा जबरजस्ति भित्र पस्द दुबै आँखाको ज्योतिनै गुमाएको र हाल राजाहरु बर्षेणी यहाँ भेटी चढएर मात्र बाहिर बाटै दर्शन गर्दाछ्न।





During Ranas period swayambhu 1901


Oldest painting



बिशेष गरि स्वयम्भु परिसरलाई पाँच पुर, पंच रंग, पंच धातु,पंच बुद्ध, पंच तारा ले चिनिन्छ, यसै क्रममा पाँच पुर अग्निपुर, शान्तिपुर,वायुपुर,नागपुर र वासुपुर मध्येको एक पुर अग्निपुर, Agnipur

लगभग आठ करोड रुपैय खर्च गरेर १०० बर्ष पछि स्वयम्भु स्तुपाको जिर्णोदर गर्नु हुने अपार सम्पत्तिको धनि र धार्मिक ब्यक्तित्व क्याब्जे तर्थङ रिन्पोछेको हाल र युव अवस्थको तस्बिर। स्तुपाको जिर्णोद्वारमा २० किलो असलिसुन मात्र गएको छ । यस भन्दा अघडी बौद्द् स्तुपामा पनि सुनको गजुर रिन्पोछ्यद्वारा हाल्न लाग्दा स्थानियबासी र बौद्ध क्षेत्र बिकास कोषले रोकेका थिए। त्यसै क्रममा स्तुपा परिसरमा बिशाल घण्टा राख्ना पनि नदिए पछि रिन्पोछेले बिशाल घण्टा बौद्ध स्तुपाको अघाडि भागमा अवस्थित गुरु ल्हखाङ संगै राखिएको छ। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको रिन्पोछे अमेरिकाको क्यालिफिर्नियामा स्थायि बसोबास गर्नु हुन्छ। रिन्पोछे द्वारा बर्षेने बुद्ध गयामा हजारौ गोन्पा लगायत लाखौ ब्यक्तिहरुलाई बुद्ध ग्रन्थहरु र अन्य सामाग्रीहरु निशुल्क रुपमा बिगत एक द्शक देखि बितरण गर्दै अउनु भएको छ।

स्यायम्भु स्तुपा परिसरको सबै भन्दा पुरानो चैत्य

हिन्दु अतिबादी शंकराचारयले स्वायम्भुमा समेत आक्रमण गर्न अउदा ठुलो स्तुपालाई आक्रमण गर्न नसकि यस् स्तुपामा जबर्जस्ति शिब लिङग राखेको तर पछि बिरुपक्षले शिबलिङगलाई उखेलेर तलतिर मिल्काएको र हाल सम्म उक्त लिङगा स्वयम्भु को भर्‍याङ भन्दा तल देखन सकिन्छ।

अत्ति नै रहस्यमय गुफा शान्तिपुर तान्त्रिक गुफाको बाहिरि द्रिस्य

शन्तिपुर गुफा भित्रको प्राचिन थाङकामा मन्जुश्रीले उपत्याका पानी बाहिर फालेको तरबार "रल्-ठि" सहित शान्तिपुर गुफाको भित्तमा


दोस्रो अभ्यन्तरद्वारमा प्रबेश गर्नको लागी साधाना ध्यान र मन्त्रोधि लिएका आचार्याभिषेकप्राप्त मात्रले प्रवेश गर्नसक्छ त्यो पनि कुनै खास पर्वमा मात्र

गुफको पहिले द्वारको भित्तामा बिभिन्न कालखण्डलाई जनाउने चित्र र बौद्ध धर्मको तान्त्रिक देवि देवताको तस्बिरहरु

बौद्ध परमपरामा म्रित् साँस्कारको "च्योद्" गर्दा सजाईने देवि "ठोमा खच्योमा" भित्तको माथिल्लो भागमा



nagaraja inside cave




main door



भित्र छिर्ने ढोका भन्दा तल

भित्र यस्त मुर्तिहरु पनि देखिए

मन्जुश्रीको खडका र टिलुक् दोर्जे सहितको शिला पत्र



spiritual goddes and other

window with thig wall


Bhote Talcha

उत्तर तिर बाहिरबाट हेर्दा गुफा रहेको घर

दक्षिण तिरबाट गुफा

स्वायम्भु श्यामर गोन्पा भित्ररहेको आकर्षक मुर्ति

स्तुपा संगैको अमरपुर मन्दिर माथि रहेको मन्जुश्रीको खडका

 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5657989 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com