| |
|
|
|
• |
सहमति र सम्झौता कार्यान्वयनमा जोड
काठमाडौं, २२ साउन : नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डले विगतमा विभिन्न चरणमा भएका सम्झौता र सहमतिहरूलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो । विगतमा भएका सहमतिअनुसार सरकारले क्यान्टोनमेन्टमा रहेको जनमुक्ति सेनाको व्यवस्थापन, जनयुद्धका सहिद परिवारलाई र द्वन्द्वपीडितहरूलाई राहत प्रदान तथा राज्यद्वारा बेपत्ता बनाइएकाहरूको खोजीका लागि आयोग गठन नगरेकाले राजनीतिक दलहरूबीचको आपसी विश्वास कमजोर भएको भन्दै अध्यक्ष प्रचण्डले विश्वासको वातावरण बनाउन राज्यको तर्फबाट प्रभावकारी पहल हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
उहाँले आफ्नो तर्फबाट सहमतिहरूको कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउँदै विज्ञप्तिमा वाईसीएलको कार्यशैली र क्रियाकलाप नियन्त्रण तथा द्वन्द्वको क्रममा नियन्त्रण गरिएका निजी तथा सरकारी घरजग्गा फिर्तासम्बन्धी सहमति |
| |
|
|
|
• |
'ठुक्पा क्षे श्यि'
काठमाण्डौ श्रावन २१ गते बौद्धधर्मवलम्विहरुको महत्वपुर्ण पर्व 'ठुक्पा क्षे श्यि' अर्थात छ महिनाको चार तिथि लुनार सम्बातलाई महत्वपुर्ण पर्वको रुपमा मनाईन्छ। भववान बुद्धले छ् बर्षको तपस्य पछि बोधिज्ञान प्राप्ता भएपछि प्रथम पटक आफ्न पाँच जना शिश्यहरुलाई आफुले प्राप्त गरेको ज्ञान प्रचार गरेको हुनाले यो पुण्य दिनलाई 'छ्योठुल तुछ्यन ' तथा ठुकपा क्षे -श्यि भनिएको हो। यो पुण्य तिथिलाई नेपाल लगायत बिस्वको अधिकाँश मुलुकहरुमा बिभिन्न कार्यक्रमको साथ यो पर्व मनाईछ। अत्तिनै धार्मिक महत्व भएको यो पर्व काठमाणडौमा हिमाली आदीबासि लगायत अन्य बौद्ध मार्गिहरुले पहिला बौद्ध स्तुपा 'ज्यरुङ् खस्योर' स्तुपा, चावहिल स्थित् चरुमति स्तुपा , स्वायम्भु स्थित स्वायम्भुनाथमा 'लुङ्त् र नम्सा' चढाउने र रँग रोगन गर्ने काम गरिन्छ।स्तुपाहरुमा कपडा 'नम्स' किन चढाईन्छ भने भगवान बुद्ध हामि सामु भौतिक रुपमा हुनु हुन्न ता पनि स्तुपामा भगवान बुद्धको साक्षत आत्म हुने धार्मिक बिस्वासले गर्दा नै स्तुपाहरुमा नम्सा र खता चढाउने गरेको हो। शेर्पा समुदायमा भने एक कमिटिनै गठन गरेर आ-आफ्नो दायित्व पुरा गर्छन। यसरि नाम्सा' कपडा चढाई सके पछि टुसाल |
| |
|
|
|
• |
'तत्काल व्यवस्थापन नभए जनसेनाले विद्रोह गर्न सक्छ’
काठमाडौं, १९ साउन : नेकपा (माओवादी) का डेपुटी कमान्डर एवं संविधानसभा सदस्य वर्षमान पुन 'अनन्त’ले जनमुक्ति सेनाको व्यवस्थापनमा ध्यान नदिइए जनमुक्ति सेना विद्रोहमा उत्रन सक्ने बताउनुभएको छ । व्यवस्थापिका-संसद्को हैसियतमा आइतबार बसेको संविधानसभा बैठकको विशेष समयमा बोल्दै डेपुटी कमान्डर अनन्तले सो कुरा बताउनुभएको हो । उहाँले सरकार र माओवादीबीच विगतमा भएको सम्झौतामा जनमुक्ति सेनाको भरणपोषण सरकारले गर्ने भनिए पनि अहिलेसम्म नभएको बताउनुभयो । 'सरकार र माओवादीबीच भएको विस्तृत शान्तिसम्झौता, |
| |
|
|
|
• |
एनआरएनए कतारको तेश्रो परिषद भेला सम्पन्न
बिलबहादुर गुरुङ
४ अगष्ट, २००८
दोहा, कतार ।
गैर आवासीय नेपाली संघ -एनआरएनए), राष्ट्रिय समन्वय परिषद -एनसीसी), कतारको तेश्रो परिषद भेला सम्पन्न भएको छ । गत शुक्रवार १ अगष्ट, २००८ का दिन सनैया स्थित न्यू माउन्टेन रोष्टुरेण्टमा एनसीसी कतारका अध्यक्ष कमलमणी गुरागाईको सभापतित्वमा सम्पन्न भएको उक्त भेलाको प्रमुख अतिथिका रुपमा एनआरएनए-आईसीसीका सचिव सागर नेपाल हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा आईसीसी सदस्य तथा कतार प्रतिनिधि टि.बि. कार्की हुनुहुन्थ्यो । विशेष अतिथि टि.बि.कार्कीले द्विप प्रज्वलित गरि उद्घाटन गर्नु भएको एनआरएनए कतारको तेश्रो परिषद भेलालाई सदस्य बिलबहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो । भेलामा सल्लाहकार संयोजक तथा एनआरएनए-आईसीसीका कोअपरेटिभ मेम्बर बद्रिप्रसाद पाण्डे, एनआरएन उमन फोरमकी कतार प्रतिनिधि श्रमिति सुनिता पाण्डे, सल्लाहकारहरु प्रज्ञान उदास, युवराज पाठक लगायत |
| |
|
|
|
• |
१० करोड बज्र गुरु मन्त्र जप शुरु
छिरिङ् तेन्जिङ् शेर्पा काठमाणडौ अगस्त २, बौद्ध रामहिटी स्थित तिन्चुलि लाईनमा अवास्थित "थेग छ्योग ओद्सल पालयुल छ्योलिङ्ग्" गोम्पाको ब्यवस्थापनमा अगस्त १२ देखि शुरु हुने गरि ११ दिने "कोन्छ्योग् च्यिदु डुप्छ्यन" तथा बज्र गुरु मन्त्र शुरु भएको छ। प्रत्येक दिन बिहान ७ बजे बाट बेलुका ४ बजे सम्म हुने सो महत्वपुर्ण पुजामा सरिक हुनको लागी ईच्छुक सबै भक्तजनहरुलाई आमणत्रण गर्दै उक्त अवदि भित्र १० करोड 'बज्र गुरु ' मन्त्र "बज्र गुरु दुङ्ग्युर्" सम्म पुरा पाठ गर्न हार्दिक अनुरोध गरिएको छ। स्वायम्भु,ठमेल र जावलाखेल क्षेत्रका भक्तजनहरुलो लागी निशुल्क यातायातको ब्यवस्था समेत गरिएको सो डुप्छेन पुजामा नेपाल तथा भारतम रहेको अधिकाँस तिब्बतिहरु त्यसै गरि मनाङ्ग् ङ्यास्यङ्पा समाज, योल्मो समाज, शेर्पा |
| |
|
|
|
• |
ल्होसार समाज भोजपुर खाटम्म द्वारा सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न
छिरिङ्ग् तेन्जिङ् शेर्पा काठमाणडौ अगस्त २ तारिकका दिन चावहिल स्थित राज्यक्रान्तिको सभा हलमा ल्होसार समाज भोजपुर खाटम्म द्वारा एक औपचारिक कार्यक्रमको आयोजना गरेको छ। समाजको अध्यक्षा श्री छिरिङ् शेर्पा (भोजपुर) को सभापतित्वमा भएको सो सभाको प्रमुख अतिथि नेपाल शेर्पा सँघका बर्तमान अध्यक्ष तथा हिमाली लोकतन्त्रिक गणतन्त्रिक सँघर्ष समितिको अध्यक्ष श्री क्रिपासुर शेर्पा हुनुहुन्थ्यो भने बिशेष अतिथिमा नेपाल शेर्पा सँघ भोज्पुरका अध्यक्ष श्री फुर्वा शेर्पा हुनुहुन्थ्यो। यसै गरि अतिथिहरुमा सँखुवासभा जिल्लाबाट हालै सभासद हुनु भएका ने. काँ. सभासद् श्री पासाङ्ग् शेर्पा, समाज सेवी श्री रिन्जि शेर्पा, खाटम्म गा. बि. स. अध्यक्ष श्री फुर्वा शेर्पा, गुम्देल गा. बि. स. रामेछापका भु. पु. अध्यक्ष श्री देन्डी शेर्पा, मकालु युवा क्लबका अध्यक्ष श्री कामि शेर्पा सभा-पोखरी आमा समुहा सँखुवासभाको अध्यक्ष श्रीमति पसि शेर्पा, राज्यक्रान्ति साप्तहिकका सम्पादक श्री एम्. टि. शेर्पा, शेर्पा वर्ल्ड डट् कमका सन्चालक तथा प्रकाशक श्री छिरिङ् तेन्जिङ् शेर्पा, हिमालया हिमालयन सँस्क्रितिक केन्द्रका महा-सचिव श्री पेम छिरि शेर्पा लगायतका अतिथिहरुको आसन ग्रहण रहेको सो सभामा भोजपुर जिल्लाबाट बिभिन्न सँघ साँस्थामा अवद्ध तथा अन्य ब्यक्ति ब्यक्तित्व र सर्वसाधारणहरुको उल्लेखनिय उपस्थिति रहेको थियो। भोजपुर जिल्लाको उत्तरि अत्ति बिकट गा बि स खाटम्ममा शैक्षिक क्षेत्रमा बिधालय तथा गोम्पाहरुमा बिदेशि दाता सांस्थाहरु सँग समन्वय गरि गाँउमा अतुलनिय सेवा पुर्याउदै आएका श्री रिन्जि शेर्पा तथा समाज सेवी तथा सभासद सँखुवासभा जिल्लाको माकालु गा बि स मा जन्मेको श्री पासाङ् शेर्पालाई सभाको प्रमुख अतिथि श्री क्रिपासुर शेर्पाद्वारा खाता तथा कदर पत्र सहित सम्मान गरिएको थियो। यसै गरि बक्तब्य कार्यक्रमको क्रममा बक्तहरुले सम्पुर्ण शेर्पा लगायत हिमालीबासीहरु एक भएर अघि बड्नु पर्ने कुरामा बिशेष जोड दिएका थिए। सम्पुर्ण हिमलीबासीहरु एक भएमा मात्र प्रस्तावित हिमाली स्वायत्त प्रदेश सफल हुने कुरामा सहभागी बक्तहरुको जोड रहेको थियो। more pic..
|
| |
|
|
|
• |
Dear Northern Himali Buddhist Devotees,
Dear Northern Himali Buddhist Devotees,
Tashi Delek to all!
This is to inform you all that "Thakchog Wodsal Palyul Choeling Monastery's " management commitee is going conduct 11 day Konchog Chidhu Dupchen and Vajra Guru Mantra Dungyur by commencing from August 2 to August 12, 2008 at "Thagchog Wodsal Palyul Choeling Monastery", Ramhiti, Boudha Tinchuli Road. This auspicious Dupchen will be presided by Kaybje Jonang Yangsi Jampal Wangchuck Rinpoche. Rinpoche and senior Lamas and monks of "Namdoling Monastery" of Mysore use to come to Kathmandu to conduct this ritual Dupchen annually. This is |
| |
|
|
|
|
• |
Heros of Real Rescue ...
| |