Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
“राज्य पुनःसंरचना आयोग गठनको औचित्य” बिषयक अन्तरक्रियामा आदिवासी जनजाति युवा महासंघ(YUFINको हार्दिक निमन्त्रणा                आदिवासी जनजातिको अधिकारमुखी एक महिने आन्दोलन कार्यक्रम तालिक                श्रावण ३० गते राजधानी नकबन्दी                हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको नयाँ शेर्पा गिती संग्रह प्रकाशन गर्ने सम्बन्धी जरुरी सुचना               एन. आर. एन. जर्मनीको हार्दिक निमन्त्रणा                Khyentse Yangsi Rinpoche Long Life Empowerment.....more....               Kapilvastu Day Movement                शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               Call for Articles NRN               


शेर्पाहरुको साझा थलो शेर्पा सेवा केन्द्र गोन्पाको बार्षिक साधरण सभा सम्पन्न

काठमाण्डौ डिसेम्बर १२, शेर्पा हरुको साझा थलो शेर्पा सेवा केन्द्र गोन्पाको बार्षिक साधरण सभा सम्पन्न भएको छ। साँस्थाको उपाध्यक्ष श्रीमती सोनाम छ्योटी शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि धर्म गुरु आवतारी सांदग् टुल्कु रिन्पोछे हुनु हुन्थ्यो भने बिशेष अतिथिमा पाँचौ आवतारी लामा धर्म गुरु तोलका कुस्या टुल्कु रिन्पोचे र बिषिस्ट अतिथिमा तेङ्ग्बोचे चवी लामा रिन्पोचे हुनु हुन्थ्यो भने बिभिन्न शेर्पा सँघ साँस्थाहरुको प्रतिनिधिहरु अतिथिको आसनमा हुनु हुन्थ्यो। सेवा केन्द्रको साँस्थापक तथा आजीबन सदस्यहरुको उल्लेखेनिय उपास्थिति रहेको सो कार्यक्रम बौद्ध परमपरा अनुसार अलिकति बिशेष तरिकाले

श्री आङ काजी शेर्पा किसानले चलाउनु भएको थियो भने एक बर्षको अवधिमा निधान हुनु भएको करिव ११० शेर्पाहरुको चीर शान्तीको कामना गर्दै केन्द्रको महा सचिए क्याप्टेन देण्डी शेर्पाद्वारा मनिङ जप गर्नु भएको थियो भने शेर्पा सेवा केन्द्र गोन्पालाई एक मुष्ट रु दश लाख अक्षय कोष स्थापना गरि आर्थिक रुपमा सहायोग गर्नु हुने सोलुखुम्बु गार्मा गा बि स थल्लेरी (बुलिनासा) निवासी श्री आङ फुरी शेर्पालाई केन्द्रको तर्फबाट महा सचिव क्य देण्डी शेर्पाद्वारा धन्याबाद सहित कदर पत्र प्रदान गर्नु भएको थियो।
महा सचिव र कोषध्यक्षको प्रतिबेदन स्क्यान गरि तस्बिर ग्यालरीमा राखिएको छ।

Photo>>

News Photo/ video

Tshering T Goparma

www.sherpaworld.com

थल्लेरी निवासी फुरी शेर्पालाई सम्मान

Ex Minister tourism Yangkila sherpa

sabhasad laki sherpa

Tengboche Rinpoche

Sangda Tulku Rinpoche

     Related
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5549068 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com